देवचुली,
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको वडा समितिको चयन हुने क्रम जारी छ । नवलपरासी पूर्वमा अहिले समिति निर्माण भईरहेका छन् । देवचुली नगरपालिकाका केही वडामा सर्वसम्मत समिति गठन भएका छन् । वडा नं १५ मा ईन्द्र घिमिरे सर्वसम्मत वडा सभापति चयन गरिएको छ । समिति तथा क्षेत्रीय प्रतिनिधिका बाँकी पदहरु तपशील अनुरुप रहेका छन् ।
उप–सभापतिः मनोज रानाभाट, नारायण तिमिल्सना
सचिवः महेश रानाभाट, सरस्वती दाहाल बराल
सह–सचिवः हरि प्रसाद दवाडी, रिता लम्साल पोख्रेल
खुल्ला तर्फ सदस्य : चन्द्र हरि अर्याल, तारा प्रसाद धिताल, हरि प्रसाद गौतम, नारायण प्रसाद शर्मा कंडेल, ओम बहादुर सुनार, कृष्ण बहादुर खड्का, नरेश खनाल
खुल्ला तर्फ महिलाः नन्दकली कंडेल,श्रीमाया रानाभाट, शारदा काफ्ले, पम्फादेवी शर्मा, अनिता सुनार, सुमित्रा आले, पुजा सुवेदी
क्षेत्रीय प्रतिनिधिहरु
खुल्लातर्फ पुरुषः बसन्त पोख्रेल, भरतराज तिवारी, हरिभक्त भट्टराई, देवि प्रसाद खनाल, कृष्ण प्रसाद बस्याल, दयाराज तिवारी
खुल्लातर्फ महिलाः माया सुवेदी, लिलादेवि शर्मा, कमला खड्का
खसआर्य पुरुष तर्फः नुतन प्रसाद रुपक, सुरेश कुमार रानाभाट
खसआर्य महिला तर्फः ममिता काफ्ले
आदिवासी जनजाति तर्फः विष्णु माया तामाङ, लाल कुमार श्रेष्ठ
अपाङ्ग तर्फः राजेश गोविन्द श्रेष्ठ
दलित तर्फः राजु परियार
मुस्लिम तर्फः मोहम्बद अलि