नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गतको वडा समितिको चयन हुने क्रम जारी छ। नवलपरासी पूर्वमा अहिले समिती निर्माण भईरहेका छन् । देवचुली नगरपालिकाका केही वडामा सर्वसम्मत समिती गठन भएका छन् । वडा नं १२ मा गजेन्द्र लामिछनेलाई सर्वसम्मत वडा सभापति चयन गरिएको छ। समिती तथा क्षेत्रीय प्रतिनिधिका बाँकी पदहरु तपशील अनुरुप रहेका छन् ।
उप-सभापती: शेरबहादुर पौडेल, बेदप्रकाश ढकाल
सचिव: माधव भट्टराई, विशाल पराजुली
सह-सचिव: राजन भुसाल, लोकप्रसाद भुसाल
खुल्ला पुरुष सदस्य: यामप्रसाद काफ्ले, ओमप्रसाद शर्मा, सोमनाथ काफ्ले, कृष्णप्रसाद पाण्डे, सन्तबिर पाख्रीन, कमल लम्साल, श्यामप्रसाद भुसाल, प्रकाश भुसाल
खुल्ला महिला सदस्यतर्फ: मनहरी पराजुली, कल्पना भुसाल, लक्ष्मी भुसाल, निर्मला पन्थ
खसआर्य पुरुषतर्फ: सागर अधिकारी, कृष्णलाल चपाई
खसआर्य महिलातर्फ:सरिता मिश्र
आदिवासी जनजाती पुरुषतर्फ: गमबहादुर सारु, मधुलाल थापा
आदिवासी जनजाती महिलातर्फ: अनु फाल मगर
दलिततर्फ: दीपक नेपाली
थारुतर्फ: महराज महतो
क्षेत्रीय प्रतिनिधिहरु
खुल्लातर्फ: डिल्लिराम कडरिया, लोकप्रसाद भुर्तेल, नन्दलाल काफ्ले, रमेश भुसाल, एन्जल न्यौपाने, शान्ती तिवारी
महिलातर्फ: शारदा पौडेल, धनमाया भुसाल, सुनिता सुबेदी
खसआर्य पुरुषतर्फ: बिजय पंगेनी, शोभाकन्त ढकाल
खसआर्य महिलातर्फ: शान्तिमाया सापकोटा
आदिवासी जनजातीतर्फ: चन्द्रा सारु, सबिता गुरुङ्ग
दलिततर्फ: भानुमाया बि.क
थारुतर्फ: टिकाराम महतो
मुस्लिमतर्फ: सहदिन मिया