नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गतको वडा समितिको चयन हुने क्रम जारी छ। नवलपरासी पूर्वमा अहिले समिती निर्माण भईरहेका छन् । देवचुली नगरपालिकाका केही वडामा सर्वसम्मत समिती गठन भएका छन् । वडा नं ९ मा कृष्ण आलेलाई सर्वसम्मत वडा सभापति चयन गरिएको छ। समिती तथा क्षेत्रीय प्रतिनिधिका बाँकी पदहरु तपशील अनुरुप रहेका छन् ।
उप-सभापती: देवसिं आले, नारायण भुसाल
सचिव: भरतराज आचार्य, खेमबहादुर सारु
सह-सचिव: चेतबहादुर रावल, मिना तिवारी
कोषाध्यक्ष : रेशमबहादुर शाही
सदस्य: गगन सिं आले, टोलबहादुर सारु, धनबहादुर सुनारी, पूर्णबहादुर राना, भिमदत्त दवाडी, बिजयप्रसाद काफ्ले, शशिधर कंडेल, भरतप्रसाद पाण्डे, पबित्रा राना, ज्ञानीमाया राई, आनन्द आले, शिवराज श्रेष्ठ, घनश्याम केसी र कोषबहादुर दमाई, लक्ष्मीदेवि शर्मा, लक्ष्मी पौडेल, भुमा भुसाल, तारामाया थापा र बालकुमारी सारु
क्षेत्रीय प्रतिनिधिहरु
खुल्लातर्फ: विष्णुप्रसाद भुसाल, बलिराम सापकोटा, बुद्धिसागर भुसाल, महेन्द्रबहादुर अधिकारी, दीपक भट्टराई, हेमबहादुर रावल
खुल्ला महिलातर्फ: निर्मला पाण्डे, यशोधादेवि शाही, पार्वती रावल
खसआर्यतर्फ: दधिकला भुसाल, लिलाधर कंडेल र प्रताप सेन ठकुरी
आदिवासी जनजातीतर्फ: डम्बरबहादुर श्रेष्ठ, शान्तिमाया गुरुङ्ग
दलिततर्फ: सोमबहादुर बि.क.
अपांगतर्फ: महेन्द्रकुमार श्रेष्ठ
मधेसीतर्फ: कृष्ण शाह