नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नवलपुरमा खेलाडी छनोटको काम भइरहेको छ । अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट कार्य सुरु भएको हो ।
एथलेटिक्स, एथलेटिक्स अन्तरगत रिले , भालो हान्ने , खो–खो लगायत खेलहरुमा छनौट प्रकृया सुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले बताउनु भएको छ । सबै खेलका लागि खेलाडी छानौट प्रकृया चलिरहेको पनि बताइएको छ । विहिबारनवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नवलपुरमा खेलाडी छनोटको काम भइरहेको छ ।
अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट कार्य सुरु भएको हो । एथलेटिक्स, एथलेटिक्स अन्तरगत रिले , भालो हान्ने , खो–खो लगायत खेलहरुमा छनौट प्रकृया सुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले बताउनु भएको छ । सबै खेलका लागि खेलाडी छानौट प्रकृया चलिरहेको पनि बताइएको छ । विहिबार सम्म खेलाडी छनौट भइसक्ने समितिले जानकारी दिएको छ ।
जिल्लाभरिका विभिन्न प्रकारका खेलमा आवद्ध खेलाडीहरू बीच प्रतिस्पर्धा गरि छनोटको काम भइरहेको जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिने १८ प्रकारका खेल प्रतियोगिता मध्ये नवलपुरमा तिन वटा प्रकारका खेलहरूको लागि खेलाडी छनोटको काम भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोत्तोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ, खो–खो, शारीरिक सुगठन लगायत १८ प्रकारका खेलहरू सञ्चालन हुनेछन् ।सम्म खेलाडी छनौट भइसक्ने समितिले जानकारी दिएको छ ।
जिल्लाभरिका विभिन्न प्रकारका खेलमा आवद्ध खेलाडीहरू बीच प्रतिस्पर्धा भएर छनोटको काम भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिने १८ प्रकारका खेल प्रतियोगिता मध्ये नवलपुरमा तिन वटा प्रकारका खेलहरूको लागि खेलाडी छनोटको काम भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोत्तोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ, खो–खो, शारीरिक सुगठन लगायत १८ प्रकार खेलहरू हुनेछन् ।